पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधन
पूर्वमन्त्री तथा नेपाली कांग्रेसका पूर्व सांसद मोहम्मद अफताब आलमको निधन भएको छ। केही समयदेखि बिरामी रहेका आलमको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि काठमाडौं मेडिकल कलेज (केएमसी) मा उपचाररत अवस्थामा गएराति साढे २ बजको समय
२०८२ कार्तिक २३ गते ०८:०५