कैलालीको लम्कीचुहा नगरपालिकाले २०७२ भाद्र ७ गते भएको टीकापुर घटनालाई राजनीति घटना भएको धारणा दिएको छ ।
लम्कीचुहा नगरपालिकाको शुरु भएको पाचौ नगर सभाले टीकापुर घटनालाई राजनीति घटना भएको धारणा लाई सर्वसम्मतले पास गरेको हो ।
टीकापुर घटना राजनीतिक : लम्कीचुहा नगरपालिका

प्रतिक्रिया दिनुहोस्