नेत्रविक्रम चन्द विप्लव समूहले अपहरण गरेको भनिएकी सुदूरपश्चिम प्रदेशकी सांसद् देवकी मल्ल थापा प्रहरीको सम्पर्कमा आएकी छन् ।
जिल्ला प्रहरी कार्यालय, बझाङका प्रहरी प्रमुख प्रविण धितालसँग उनको सम्पर्क भएको हो । केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी उत्तम सुवेदीले सांसद् मल्लसँग प्रहरीको कुराकानी भएको पुष्टि गरे ।

प्रतिक्रिया दिनुहोस्