कैलालीमा आपसी विवादका क्रममा एक युवकको विभत्स हत्या
कैलालीमा आपसी विवादका क्रममा एक युवकको विभत्स हत्या भएको छ । घोडाघोडी नगरपालिका–८ मा शुक्रबार राति खाजा खाने क्रममा विवाद हुँदा २८ वर्षीय केशरसिंह बुढाको घाँटी रेटेर हत्या गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ
२०८२ असोज २५ गते ०८:१२