स्थानीय समाचार · जनसरोकार१४ कार्तिक २०८३Friday, 30 October 2026
ब्रेकिङ

सबै समाचार

ताजा अपडेट
गृहमन्त्रालयले माग्यो २ हजार सुब्बा र खरिदार ( विज्ञापन सहित )
समाचार

गृहमन्त्रालयले माग्यो २ हजार सुब्बा र खरिदार ( विज्ञापन सहित )

नेपाल सरकारको गृहमन्त्रालय अन्तर्गत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजना अन्तर्गत ७५३ वटै स्थानीय तहका लागि एमआइए अपरेटर र फिल्ड सहायक पदका लागि १९ सय

२०७६ भाद्र १७ गते १७:२६
चितवन जिल्ला अदालतको आदेश बदर गर्न माग गर्दै रवि लामिछाने उच्च अदालतमा
देश

चितवन जिल्ला अदालतको आदेश बदर गर्न माग गर्दै रवि लामिछाने उच्च अदालतमा

चितवन जिल्ला अदालतको आदेश बदरको माग गर्दै सञ्चारकर्मी रवि लामिछाने र युवराज कँडेल उच्च अदालत पाटनको हेटौँडा इजलासमा पुगेका छन् । गएको भदौ ९ गते चितवन जिल्ला अदालतले लामिछानेलाई ५ लाख र कँडेललाई ३ लाख धरौटी माग गरेको प्रत

२०७६ भाद्र १७ गते १७:२२
प्रायोजित विज्ञापन प्रायोजित विज्ञापन प्रायोजित विज्ञापन प्रायोजित विज्ञापन
डोटीका ९ स्थानीय तहको बेरुजु १३ करोड
सुदुरपश्चिम प्रदेश

डोटीका ९ स्थानीय तहको बेरुजु १३ करोड

डोटी - डोटीका स्थानीय तहको बेरुजु १३ करोड रहेको पाईएको छ । जिल्लाका ९ वटा स्थानीय तहको कूल १३ करोड रुपैयाँ रकम बेरुजु देखिएको हो । केही स्थानीय तहले मनोमानी रुपमा रकम वितरण गरेको पाइएको छ । दिपायल सिलगढी नगरपालिकाले पानी

२०७६ भाद्र १७ गते १६:५७
लम्कीचुहा नगरपालिकाकी मन्जु बि.क ले जितिन् प्रथम प्रेसिडेन्ट कराँते कपको उपाधी
खेलकुद

लम्कीचुहा नगरपालिकाकी मन्जु बि.क ले जितिन् प्रथम प्रेसिडेन्ट कराँते कपको उपाधी

नेपाली फुल कन्ट्याक्ट् कराँते इतिहासमा पहिलो पटक आयोजना भएको सर्वाधिक धनराशिको ब्यवसायीक कराँते प्रतियोगिताको महिला तर्फको उपाधी लम्कीचुहा नगरपालिका वडा नंम्बर ५ की मन्जु बि.क ले हात पारेकी छन् । कराँते प्रतियोगिताको उपा

२०७६ भाद्र १६ गते २०:०५
नगर प्रमुख बजगाई द्वारा तिजको अवसरमा शुभकामना व्यक्त
समाचार

नगर प्रमुख बजगाई द्वारा तिजको अवसरमा शुभकामना व्यक्त

लम्की, कैलाली हिन्दु महिलाहरुको लागि विषेश महत्व बोकेको हरितालिका तिजको अवसरमा लम्कीचुहा नगरपालिकाका नगर प्रमुख महादेव बजगाईले शुभकामना व्यक्त गर्नु भएको छ । नगर प्रमुख महादेव बजगाईले एक शुभकामना सन्देश जारी गर्दै हरिताल

२०७६ भाद्र १५ गते २१:३४
प्रायोजित विज्ञापन प्रायोजित विज्ञापन प्रायोजित विज्ञापन
नगर प्रमुख बजगाई द्वारा तिजको अवसरमा शुभकामना व्यक्त
लम्कीचुहा

नगर प्रमुख बजगाई द्वारा तिजको अवसरमा शुभकामना व्यक्त

लम्की, कैलाली हिन्दु महिलाहरुको लागि विषेश महत्व बोकेको हरितालिका तिजको अवसरमा लम्कीचुहा नगरपालिकाका नगर प्रमुख महादेव बजगाईले शुभकामना व्यक्त गर्नु भएको छ । नगर प्रमुख महादेव बजगाईले एक शुभकामना सन्देश जारी गर्दै हरिताल

२०७६ भाद्र १५ गते २१:१९
भक्तपुरका एक स्वास्थ्यकर्मीसहित १२ जनामा डेंगुको संक्रमण
स्वास्थ्य

भक्तपुरका एक स्वास्थ्यकर्मीसहित १२ जनामा डेंगुको संक्रमण

भक्तपुर अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मीसहित १२ जनामा डेंगु देखिएकोमा दुई जनाको भक्तपुरमै र अरूको टेकुस्थित अस्पतालमा उपचार भइराखेको छ। जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य अधिकृत पार्थमणि न्यौपानेका अनुसार गत बर्षभन

२०७६ भाद्र १५ गते १६:२७
पाँच चिनियाँ नागरिक, जसले रातारात नेपाली बैंकबाट लाखौं लुटे
समाचार

पाँच चिनियाँ नागरिक, जसले रातारात नेपाली बैंकबाट लाखौं लुटे

१५ भदौ, काठमाडौं । नेपालको बैंकिङ प्रणालीबाट करोड भन्दा बढी रकम लुटपाट गर्ने ५ जना चिनियाँ नागरिकलाई आइतबार प्रहरीले सार्वजनिक गरेको छ । शनिबार दरबारमार्ग्स्थित नबिल बैंकको एटीएम मेसिन प्रयोग गरी रकम झिक्ने क्रममा एक जना

२०७६ भाद्र १५ गते १६:२४
प्रायोजित विज्ञापन प्रायोजित विज्ञापन प्रायोजित विज्ञापन प्रायोजित विज्ञापन
लाखौ रकम घुस सहित धनगढी यातायात कार्यालयका कर्मचारी पक्राउ
समाचार

लाखौ रकम घुस सहित धनगढी यातायात कार्यालयका कर्मचारी पक्राउ

एक लाख ६६ हजार एक सय घुस सहित यातायात कार्यालय व्यवस्था कैलालीका तीन जना कर्मचारी पक्राउ परेका छन्। कार्यालयका निमित्त प्रमुख सहित तीन जनालाई अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको हो। गाडी बिक्री गरे वापत नामसारी गर्दा

२०७६ भाद्र १२ गते २२:१९
बंगालीपुर–ठाकुरद्धारा जोड्ने झोलुङ्गे पुलको उद्धघाटन, विद्यार्थी लाई राहत
लम्कीचुहा

बंगालीपुर–ठाकुरद्धारा जोड्ने झोलुङ्गे पुलको उद्धघाटन, विद्यार्थी लाई राहत

कैलालीकोलम्कीचुहानगरपालिकावडानंम्बर९, बंगालीपुररबर्दगोरीयागाउँपालिकावडानंम्बर५, ठाकुरद्धाराजोड्नेझोलुङ्गेपुलकोबुधबारसंघियसांसदझपटबहादुररावललेउद्धघाटनगरेकाछन्।झोलुङ्गेपुलकोउद्धघाटनभएसंगैसबैभन्दाबढिराहतलम्कीचुहानगरपालिकावड

२०७६ भाद्र १२ गते १५:५२
प्रधानमन्त्रीले लडेको सुनखानिको त्यो लडाइँ
समाचार

प्रधानमन्त्रीले लडेको सुनखानिको त्यो लडाइँ

केपी शर्मा ओली दोस्रो पटक प्रधानमन्त्री भएको फागुन ३ गते एक वर्ष पूरा भएको छ । साढे चार दशकअघि फागुन २१ गते झापा आन्दोलनका पाँच जना योद्धालाई तत्कालिन सरकारले गोली हानी हत्या गरेको थियो । नेपाली इतिहासमा सुखानी काण्डका न

२०७६ भाद्र १० गते २१:२५
अक्षर साहित्य प्रतिष्ठान द्वारा स्रष्टाका बुवा सहित पत्रकार सम्मानित
मनोरंजन

अक्षर साहित्य प्रतिष्ठान द्वारा स्रष्टाका बुवा सहित पत्रकार सम्मानित

अक्षर साहित्य प्रतिष्ठान लम्की कैलाली द्वारा स्रष्टाको आँगनमै स्रष्टाको बुवा सहित पत्रकार सम्मानित भएकाछन् । अक्षर साहित्य प्रतिष्ठानको स्रष्टा आँगन तथा सम्मान कार्यक्रमको दशौं शृङ्खला जानकी गाउँपालिका ८ पालबजारमा स्रष्ट

२०७६ भाद्र ९ गते १९:०२

भिडियो समाचार

पाठक सेवा

स्थानीय विषयमा सुझाव, गुनासो वा विज्ञापन सम्बन्धी जानकारी पठाउनुहोस्।

आजको सुनचाँदी र विदेशी विनिमय दर

आजको सुनचाँदी दर

नेपाली मिति: 12 Kartik 2083

सुन (छापावाल / Fine Gold) रु. 283,500.00 प्रति तोला परिवर्तन: +300.00 (+0.11%)
तेजाबी सुन (Tejabi Gold) रु. 269,325.00 प्रति तोला
चाँदी (Silver) रु. 3,930.00 प्रति तोला

स्रोत: FENEGOSIDA · अद्यावधिक: 12 Kartik 2083 NPT

नेपाल राष्ट्र बैंक - विदेशी विनिमय दर

मुद्रा एकाइ खरिद बिक्री
INR 100 160.00 160.15
USD 1 152.12 152.72
EUR 1 169.42 170.09
GBP 1 202.52 203.32
CHF 1 183.56 184.29
AUD 1 106.97 107.39
CAD 1 108.69 109.12
SGD 1 118.73 119.20
JPY 10 9.63 9.67
CNY 1 22.84 22.93
SAR 1 40.54 40.70
QAR 1 41.73 41.90

स्रोत: नेपाल राष्ट्र बैंक · अद्यावधिक: 2026-10-30