कैलालीकोलम्कीचुहानगरपालिकावडानंम्बर९, बंगालीपुररबर्दगोरीयागाउँपालिकावडानंम्बर५, ठाकुरद्धाराजोड्नेझोलुङ्गेपुलकोबुधबारसंघियसांसदझपटबहादुररावललेउद्धघाटनगरेकाछन्।झोलुङ्गेपुलकोउद्धघाटनभएसंगैसबैभन्दाबढिराहतलम्कीचुहानगरपालिकावडानंम्बर९, बंगालीपुरकाविद्यार्थीहरुलाईभएकोछ। पुलबन्नुभन्दापहिलाबंगालीपुरकास्नातकपढ्नेविद्यार्थी१२किलोमिटरटाढारहेकोलम्कीबहुमुखीक्याम्पसजानुपथ्र्योभनेकीनजिकैकोबर्दगोरीयागाउँपालिकावडानंम्बर६मारहेकोरघुनाथआर्दशबहुमुखीक्याम्पसजानुपर्नेहुन्थ्योतर, नजिकैकोरघुनाथक्याम्पसकोपढाईत्यतिसजिलोथिएन।ज्यानकोजोखिममोल्दैखोलातरेरपढन्जानुपर्नेबाध्यतारहेकोविद्यार्थीहरुकालागिभनेबंगालीपुरकोझोलुङ्गेपुललेधेरैराहतदिएकोछ।रघुनाथआर्दशबहुमुखीक्याम्पसमाबि.एदोस्रोबर्षमाअध्यनरतबंगालीपुरकाविद्यार्थीरामकृष्णडगौराभन्छन् –“क्याम्पसजानभनेरनिस्कीयोभनेकतिखेरघरआउनेथाहाहुदैनथियो।खोलाआयोभनेपारीनैबस्नुपथ्र्योकिलामोबाटोभएरआउनुपथ्र्यो ।खोलाआएकोदिनमातक्याम्पसनैजानसकिदैनथियोभनेकतिपयअवस्थामाक्याम्पसजानकोलागिज्यानकोजोखिममोलेरक्याम्पसजानुपर्नेअवस्थाथियो।आजयहाँकाजनप्रतिनिधीकोसहयोगमाझोलुङ्गेपुलनिमार्णभएकोअबनियमीतक्याम्पसजानुमाकेहीसमस्यारहेन।
त्यसैगरीझोलुङ्गेपुलकोउद्धाटनकार्यक्रममाबोल्दैलम्कीचुहानगरपालिकाकानगरप्रमुखमहादेवबजगाईलेनिर्वाचनताकागरेकाप्रतिबद्धताप्रतिआफुकटिबद्धरहेकोबताउदैझुटकोराजनितिनगर्नेबताए।नगरप्रमुखबजगाईलेजनप्रतिनिधीआउनुभन्दापुर्वपनिविकासकालागिभनेरबजेटआउनेगरेकोतरत्यसकोसदुपयोगकमैभएकालेत्यसकोखोजिनितीजनतागनुपर्नेबताए।फरकप्रसंगमाबोल्दैनगरप्रमुखबजगाईलेसंघियसरकारलेभुमीसुधारसम्बन्धिकोऐनबनाईसकेकोलेलम्कीचुहानगरपालिकाकासुकुम्बासीकासमस्याकोपनिसम्बोधनहुनेबताए।
त्यसतैकैलालीक्षेत्रनं२ (ख) कासुदूरपश्चिमप्रदेशसासंदनन्दबहादुरसाउँदराजेन्द्रलेअहिलेदेशमातिनैवटासरकारलेसक्रियताकासाथआफ्नोभुमिकानिभाईरहेकोगाउँ–गाउँमाविकासनिमार्णकाकामलेतिव्रतापाउनेबताए।
झोलुङ्गेपुलउद्धघाटनकार्यक्रमकाप्रमुखअतिथीतथाकैलालीक्षेत्रनं२कासंघियसांसदझपटबहादुररावललेस्थानीयकोकरकोपैसाबाटझोलुङ्गेपुलनिमार्णभएकोलेयसकोसंरक्षणतथासम्र्बद्धनकोजिम्मासमेतयसक्षेत्रकास्थानीयकोहुनेबताए।सासंदरावललेनिर्माणभएकोझोलुङ्गेपुलकोउच्चतमलाभलिनपनिसबैलाईआग्रहगरे।कार्यक्रमकासभापतितथाझोलुङ्गेपुलनिमार्णउपभोक्तासमितकाअध्यक्षचुडामणीघिमिरेलेदुईपालिकाकोकनेक्टीभिटीमासहायतापुग्नेकुराबताए।
२०७४सालचैत्र२९गतेबाटशुरुभएकोलम्कीचुहानगरपालिकावडानंम्बर९, बंगालीपुररबर्दगोरीयावडानंम्बर५, ठाकुरद्धाराजोड्ने१सयतिनमिटरलम्बाईरहेकोपुलयहिअसार१२गतेसम्पन्नभएकोथियो।पुलकोकुललागत८५लाख७८हजाररहेकोछभनेदुईपालिकाकाकरीबचारसयघरधुरीलाईप्रत्यक्षलाभहुनेभएकोछ।

प्रतिक्रिया दिनुहोस्