नयाँ बजेट जेठ १५ गते बेलुकी ४ बजे सार्वजनिक हुने
आर्थिक वर्ष २०७६/७७ को बजेट जेठ १५ गते अपरान्ह ४ बजे संसदमा प्रस्तुत हुने भएको छ । सोमबारको प्रतिनिधिसभा बैठकमा सभामुख कृष्णबहादुर महराले यस्तो जानकारी गराएका हुन् । संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा। युवराज खति
२०७६ जेठ १३ गते १५:०६