कैलालीको लम्कीचुहा नगरपालिका वडा नंम्बर ३ ले आफ्नो वडामा  गत जेठ २३ गते  आएको हुरीबाट पिडित भएकाहरुलाई रहात वितरण गरेको छ ।
वडा नंम्बर ३ का अध्यक्ष भक्त बहादु््र चलाउनेले आज आफ्ना विभिन्न टोलमा गएर रहात विरण गरेका      हुन्  ।
वडा अध्यक्ष र वडा सदस्यको टोलीले चिसापनी, गोरेङ्गे र बल्चौर र कार्यालयमा गरि  पृर्ण क्षति भएका १८ लाई १० हजार, आशिंक क्षति भएका ३६ लाई ५ हजार र  सामान्य क्षतिका ३ लाई २ हजार ५ सयका दरलेका गरि दुई लाख पाँच हजार पाँच सय रुपैया वितरण गरेको हो ।
   वडा नंम्बर ३ को कार्यालयले जेठ २४ गते कार्यापालिकाको बैठकले तोके अनुसारकै रहात रकम वितरण गरेको अध्यक्ष भक्त चलाउनेले बताए ।