लम्कीचुहा नगरपालिका १ मा रहेको बिच भरुवा ग्रामिण बिद्युत सहकारी संस्थामा आज देखि सडक बत्ति जोड्न काम सम्पन्न भएको छ । लम्कीचुहा नगरपालिकाको ७० हजार बजेटमा बिच भुरुवा ग्रामिण विद्युत सहकारी संस्थाले आफ्नो कार्य क्षेत्रका बढी आवत जावत हुने क्षेत्रमा सडक बत्ति जडान गरीएको बिच भरुवा ग्रामिण विद्युत सहकारी संस्थाका उपाध्याय जोधुलाल चौधरीले कैलाली पोष्ट लाई जानकारी दिए । १८ वाट का २४ वटा वाटर पु्रफ सडक बत्ति सहकारी जडान गरेको हो ।

प्रतिक्रिया दिनुहोस्