कैलालीको लम्कीचुहा नगरपालिकामा रहेको लम्की बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा उप-प्राध्यापक अमर रावल नियुक्त भएका छन ।
क्याम्पस व्यवस्थापन समितिले आगामी ४ वर्षका लागि अमर रावल लाई क्याम्पस प्रमुखको रुपमा नियुक्त गरेको हो भने सहायक क्याम्पस प्रमुखमा शिक्षण सहायक महेश विक्रम थापा लाई नियुक्त गरेको छ ।
लम्की बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा अमर रावल

प्रतिक्रिया दिनुहोस्