कैलालीको साविक बलिया गाविस वडा नं ५ (हाल लम्कीचुहा नगरपालिका वडा नं २) का पुर्व वडा अध्यक्ष जित बहादुर चलाउनेको निधन भएको छ ।
विं.स २०१४ साल पुस २२ मा जन्मनुभएका चलाउने २०५४ को निर्वाचनमा तत्कालीन एमालेबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए । पछिल्लो समयमा सक्रिय राजनीति छोडेका चलाउनेको आज आईतवार निधन भएको हो ।
पुर्व वडा अध्यक्ष चलाउनेको निधन

प्रतिक्रिया दिनुहोस्