लम्की बहुमुखी क्याम्पसमा राष्ट्रिय खेलाडी अमृता जैसीलाई गरियो सम्मान
अक्षर साथी लम्की/चैत्र १३ गते, कैलालीको लम्कीमा रहेको लम्की बहुमुखी क्याम्पसमा राष्ट्रिय खेलाडी अमृता जैसीलाई सम्मान गरिएको छ। बुधबार लम्की बहुमुखी क्याम्पसको सभा हलमा एक कार्यक्रमको आयोजन गर्दै लम्की बहुमुखी क्याम्पसले
२०८१ चैत्र १२ गते १०:४८