स्थानीय समाचार · जनसरोकार१५ कार्तिक २०८३Saturday, 31 October 2026

समाचार

347 समाचार

लम्कीचुहाका संस्थापक नगर प्रमुख बजगाईँकी स्वर्गीय आमाको पुण्य तिथि २४ गते

अक्षर साथी लम्की/चैत्र २१ गते लम्कीचुहा नगरपालिकाका संस्थापक नगर प्रमुख महादेव बजगाईकी आमा स्वर्गिय दुर्पता देवि बजगाईको १२ औँ पुण्य तिथि यही चैत २४ गते शनिवार दिने हुने जनाएको छ । बजगाईकी ७२ वर्षीय आमा दुर्पाता देवि बजग

२०८१ चैत्र २० गते १४:२१

रक्तदान कार्यक्रमको आयोजना गर्दै लम्कीचुहाले मनायो सहकारी दिवस

अक्षर साथी लम्की/ चैत्र २० कैलालीको लम्कीचुहा नगरपालिकाले ६८ औँ राष्ट्रिय सहकारी दिवस मनाएको छ । बुधवार नगरपालिकाले ६८ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा किसान सहकारीबाट प्रभात फेरी ¥याली सहित लम्की चौराहामा रक्तदान कार्य

२०८१ चैत्र १९ गते १६:५५

६८ औं राष्ट्रिय दिवसमा प्रभात फेरी र रक्तदानको कार्यक्रमक गर्दै लम्कीचुहा

अक्षर साथी लम्की/चैत्र २० ६८ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा लम्कीचुहा नगरपालिकाले प्रभात फेरी तथा रक्तदान कार्यक्रमको आयोजना गर्दै छ । ‘मर्यादित सहकारी ः समुन्नत समाज’ नारा सहित मनाउन लागिएको ६८ औं राष्ट्रिय सहकारी दि

२०८१ चैत्र १९ गते ०७:३०

थारु समुदायको ‘ढकिया’ लोप हुने खतरामा ! सीप सिकाउने छैन कोही

अक्षर साथी लम्की/चैत्र १९ लम्की बजार चौराहको दक्षिणतर्फ एउटा थान कपडाको पसल छ । विक्रीका लागि राखेका थान कपडाका वण्डल र सिलाईका समानले सजिएको पसलमा रंगीचंगी मुज र बाँसका काँटीले ढकिया बुन्दैछिन् ५५ वर्षिया असर्फि चौधरी ।

२०८१ चैत्र १८ गते १८:२५

किसान सहकारीद्वारा मृतक भण्डारीको परिवारलाई सुविधा वितरण

अक्षर साथी लम्की/चैत्र १८ कैलालीको लम्कीमा रहेको किसान बहुउद्देश्यीय सहकारी संस्था लि.ले आफ्ना सेयर सदस्य बल बहादुर भण्डारीको परिवारलाई सुविधा वितरण गरेको छ । जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरी, किसान सहकारीका सञ्चालक

२०८१ चैत्र १७ गते १७:४८

सुदूरपश्चिममा पनि बादल लाग्ने र छिटपुट पानी पर्न सक्ने !

अक्षर साथी लम्की/चैत्र १८ हाल पश्चिमी वायुको प्रभावले मौसममा परिवर्तन देखिएको छ । जल तथा मौसम विज्ञान विभाग विभागका अनुसार पहाडी क्षेत्रमा आंशिकदेखि पूर्ण बदली हुने र तराईमा मौसम सफा रहने सम्भावना छ । कोशी, बागमती र गण्ड

२०८१ चैत्र १७ गते ०६:०३

पत्रकार हत्या र सञ्चार गृहमाथिको आक्रमणको विरोधमा पत्रकारले बाँधे कालोपट्टी

अक्षर साथी लम्की/चैत्र १८ शुक्रबार राजतन्त्रको समर्थनमा भएको प्रदर्शनका क्रममा पत्रकार सुरेश रजकको ज्यान गएको घटनालाई लिएर आइतबार पत्रकारहरूले कालोपट्टी बाँधेर विरोध जनाएका छन् । उक्त दिन राजावादी समूहले सञ्चार संस्थाहरू

२०८१ चैत्र १७ गते ०५:४८

मुख्यमन्त्री शाहद्वारा आफ्नो क्षेत्रका दुई योजना शिलान्यास

अक्षर साथी लम्की / चैत १४ सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले आफ्नो निर्वाचन क्षेत्रका दुई आयोजनाको शिलान्यास गरेका छन्। बिहीबार मुख्यमन्त्री शाहले आफ्नो निर्वाचन क्षेत्र कैलाली क्षेत्र नं. २ को १ मा रहेको

२०८१ चैत्र १३ गते १५:४२

लम्कीचुहा खुकरी प्रकरण ः एक जना पक्राउ

अक्षर साथी लम्की/चैत्र १४ करिब २ हप्ता अगाडि, चैत २ शनिबार साँझ साढे ७ बजे कैलालीको लम्कीचुहा–२ मोतिपुरका युवा कमल रावलमाथि सांघातिक हमला भयो । गाडी सहित उभिएको प्रहरीको सामुन्ने नै १२÷१३ जनाको समूहले ज्यान मार्ने उद्देश

२०८१ चैत्र १३ गते १५:३९

बजार क्षेत्रमा अस्वभाविक आवाज निकाली ध्वनि प्रदुषण गर्ने ५ बाईक नियण्त्रणमा

अक्षर साथी लम्की/चैत्र १३ गते कैलालीको लम्की बजार क्षेत्रमा अस्वभाविक रूपमा आवाज निकाली ध्वनि प्रदुषण गर्ने मोटरसाईकल(बाइक) लाई प्रहरीले नियण्त्रणमा लिएको छ । अस्वभाविक आवाज निकाली ध्वनि प्रदुषण गर्दै शान्ति बिथोल्ने लम्

२०८१ चैत्र १२ गते १४:५९

लम्कीचुहाका संस्थापक नगर प्रमुख बजगाईँलाई मातृशोक

लम्की/चैत्र १३ गते लम्कीचुहा नगरपालिकाका संस्थापक नगर प्रमुख महादेव बजगाईलाई मातृ शोक परेको छ । बजगाईकी ७२ वर्षीय आमा दुर्पाता देवि बजगाईको उपचारको क्रममा भेरी प्रादेशिक अस्पताल, नेपालगंजमा देहान्त भएको छ । मुटुको रोगका

२०८१ चैत्र १२ गते १४:५८

स्वयम्भुनाथ स्कुलले भव्यताका साथ मनायो आफ्नो १९ औँ वार्षिक उत्सव

अक्षर साथी लम्की/चैत्र १३ कैलालीको लम्कीचुहा नगरपालिका–२, बघौरामा रहेको श्री स्वयम्भुनाथ बाल विद्या मन्दिर स्कुलले आफ्नो १९ औँ वार्षिक उत्सव भव्यताका साथ मनाएको छ । मंगलबार लम्कीचुहा नगरपालिकाकी नगर उपप्रमुख जुना चौधरी ल

२०८१ चैत्र १२ गते १०:५१