लम्कीचुहा प्रादेशिक अस्पताल सञ्चालनमा सहज वातावरण बनाउन रास्वपाको माग
अक्षर साथी लम्की, साउन २५ कैलालीको लम्कीचुहामा स्थापना भएको प्रादेशिक अस्पताललाई सहज रूपमा सञ्चालन गर्ने वातावरण बनाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लम्कीचुहा नगर समितिले माग गरेको छ । रास्वपा लम्कीचुहा नगर समितिल
२०८३ श्रावण २५ गते १३:१७