लम्कीचुहामा पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप अभियान सुरु, ५ हजारलाई खोप लगाइने
कैलालीको लम्कीचुहा नगरपालिकामा पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप अभियान सुरु भएको छ । नगरपालिकाको स्वास्थ्य शाखाको अगुवाइमा सञ्चालित यो अभियान अन्तर्गत करिब ५ हजार ७ सय बालिका तथा महिलाहरूलाई खोप लगाइने लक्ष्य राखिएक
२०८१ माघ १७ गते १५:१९