पुनर्वासका दुई सामुदायिक बिद्यालयका विद्यार्थीहरुलाई राडा नेपालद्वारा न्यानो लुगा वितरण
किशोर तामाङ पुनर्वास ,३ पुस – राडा नेपाल द्वारा अत्यधिक चिसो बढिरहेको बेला कंचनपुरको पुनर्वासमा न्यानो कपडा बितरण गरेको छ। ग्रामीण जागरण विकास संघ (राडा नेपाल) ले पुनर्वास नगरपालिका-२ स्थित अरनिको आधारभूत विधालयको प्राङ्
२०७६ पौस ४ गते ०९:४१