मेयर बजगाईको प्रतिवद्धता पूरा हुँदै : ऐलानीको जग्गा नापको काम सुरु
लम्कीचुहा नगरपालिकाका मेयर महादेव बजगाईको मुख्य चुनावी प्रतिवद्धता पूरा हुने भएको छ । २०७४ को स्थानीय तहको निर्वाचनमा मेयर पदको उम्मेदवार रहँदा आफू निर्वाचित भएमा ऐलानी जग्गामा भएकालाई जग्गा धनी पूर्जा दिने प्रतिवद्धता ग
२०७८ फाल्गुन २६ गते १२:३६