पुर्व वडा अध्यक्ष चलाउनेको निधन
कैलालीको साविक बलिया गाविस वडा नं ५ (हाल लम्कीचुहा नगरपालिका वडा नं २) का पुर्व वडा अध्यक्ष जित बहादुर चलाउनेको निधन भएको छ । विं.स २०१४ साल पुस २२ मा जन्मनुभएका चलाउने २०५४ को निर्वाचनमा तत्कालीन एमालेबाट वडा अध्यक्षमा
२०७६ कार्तिक २४ गते १९:१३