हुरीले घर भत्काएपछि परिवारको बिचल्ली
हरेक दिन जस्तै २३ गते बिसरता चौधरी आफ्नो सानो परिवारको पेट पाल्नका लागि इट्टा भट्टामा मजदुरी सकेर साझ घरमै थिईन् । १२ बर्षिय छोरा सरोज चौधरी र ८ बर्षिय छोरी सुस्मिता चौधरी लाई खाना खिलाएर सुत्ने तयारी गर्दै थिईन् बिसरता
२०७६ आषाढ़ १ गते ०७:४५