दार्चुलामा नावालिगमाथि बलात्कार आरोपमा शिक्षक पक्राउ
लम्की : दार्चुलामा एक शिक्षक नावालिग छात्रामाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका छन्। जिल्लाको नौगाड गाउँपालिका-६ स्थित खालीडाडा लेकबाट बलात्कार आरोपमा शिक्षक रामसिंह धामीलाई प्रहरीले पक्राउ गरेको हो। प्रहरीका अनुसार म
२०७९ जेठ ११ गते १२:४४