गड्डाचौकी नाकाबाट भित्रिने पर्यटक घटे
कञ्चनपुर, २० भदौ । कञ्चनपुरको गड्डाचौकी नाकाबाट भित्रिने पर्यटकको संख्यामा सामान्य कमी आएको छ । सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरे पनि भ्रमण वर्ष सुरु हुन तीन महिना बाँकी
२०७६ भाद्र २० गते १६:२५