सहजपुर बोगटान सडक निर्माणले तिब्रता पायो
प्रधानमन्त्री के.पि.शर्मा ओलीले सिलान्यास गरे संगै सहजपुर–बोगटान सडक निर्माणले तिब्रता पाएको छ । उक्त सडक कालोपत्रे गर्ने कार्यका लागी प्रधानमन्त्री केपि शर्मा ओलीद्धारा यहि फागुन ७ गते शिलान्यास गर्ने कार्य सम्पन्न भएको
२०७५ चैत्र १ गते ११:०७