सुकुम्बासीद्वारा टीकापुर नगरपालिका घेराउ
कैलाली पोष्ट लम्की/साउन, १५ कैलालीको टीकापुर नगरपालिकाको नगर कार्यपालिकाको कार्यालयलाई सुकुम्बासीले घेराउ गरेका छन् । भूमिहीन सुकुम्बासी, मुक्त कमैया, मुक्त कमलरी, दलित, बाढीपीडित लगायतले गरेको आन्दोलनको आज तेस्रो दिन हो
२०८२ श्रावण १६ गते १४:२३