लम्कीचुहामा ट्याक्टर दुर्घटनामा तीनको मृत्यु, अरुको अवस्था के छ ?
कैलाली डेस्क लम्की/कार्तिक २ कैलालीको बर्दगोरिया गाउँपालिका–४ का हर्क साउँदको मलामी जाने क्रममा भएको ट्याक्टर दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । आइतवार लम्कीचुहा–३ बल्चौरको ट्याक्टर दुर्घटनामा
२०८२ कार्तिक ३ गते १५:१३