लालरत्न अस्पताल र मेरो माइक्रोफाइनान्सबीच उपचार सेवामा छुट दिने सम्झौता
अक्षर साथी लम्की, पुस २५ कैलालीको लम्कीचुहामा रहेको लालरत्न अस्पताल प्रा. लि. र मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडकाबीच उपचार सेवामा विशेष छुट प्रदान गर्ने उद्देश्यले सम्झौता भएको छ । ADVERTISE.........
२०८२ पौस २५ गते १७:५४