स्थानीय समाचार · जनसरोकार१४ कार्तिक २०८३Friday, 30 October 2026

समाचार

347 समाचार

संस्थागत नगर कप आयोजकलाई नगर प्रमुख सुशीला शाहीद्धरा धन्यवाद व्यक्त

अक्षर साथी लम्की, पुस ८ कैलालीको लम्कीचुहा नगरपालिका अन्तरगतका सँस्थागत विद्यालयको सहभागितामा हुने सँस्थागत नगर कप–०८२ का आयोजकलाई नगर प्रमुख सुशीला शाहीले धन्यवाद व्यक्त गरेकी छन् । लम्कीचुहा–४, कौवापुरको खेलमैदानमा आयो

२०८२ पौस ८ गते १०:४२

ख्रीष्टमसको अवसरमा लम्कीचुहामा शुभकामना आदान–प्रदान

अक्षर साथी लम्की, पुस ६ इसाई धर्मावलम्बीको वडा दिन अर्थात ख्रीष्टमस पर्वको अवसर पारेर कैलालीको लम्कीचुहा नगरपालिकामा इसाई समुदायबीच शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ । इसाई समाज लम्कीचुहाको आयोजनामा गरिएको का

२०८२ पौस ६ गते १९:२३

किसान सहकारीको निर्णय प्रमाणिकरण भेला सम्पन्न, १४ करोडभन्दा बढी खुद नाफा

अक्षर साथी लम्की, पुस ५ कैलालीको लम्कीचुहा नगरपालिका–१ लम्कीस्थित देशकै नमूना सहकारीमध्ये एक किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको निर्णय प्रमाणिकरण भेला शनिबार सम्पन्न भएको छ । लम्की जेसीज हलमा सम्पन्न भेलामा सहका

२०८२ पौस ५ गते १५:०७

प्रगतिशील एकता समाजद्वारा लम्कीचुहा–६ मा बृहत सरसफाई

अक्षर साथी लम्की, पुस ५ कैलालीको लम्कीचुहा नगरपालिका–६ मा प्रगतिशील एकता समाजको आयोजनामा बृहत सरसफाई सम्पन्न भएको छ । समुदायलाई स्वच्छ, स्वस्थ र व्यवस्थित बनाउने उद्देश्यसहित आयोजना गरिएको उक्त अभियानमा स्थानीय जनप्रतिनि

२०८२ पौस ५ गते १४:१८

लम्की वितरक संघको अध्यक्षमा पुष्पराज ढकाल चयन

अक्षर साथी लम्की, कैलाली लम्की वितरक संघको तेस्रो चुनावी साधारणसभा सम्पन्न हुँदै नयाँ नेतृत्व चयन भएको छ । साधारणसभाबाट पुष्पराज ढकाल संघको अध्यक्षमा चयन भएका छन् । नवगठित कार्यसमितिमा तिलक खनाल उपाध्यक्ष, धनिराम खनाल मह

२०८२ पौस ५ गते ०८:३९

एमाले ११ औँ महाधिवेशनः लम्कीचुहाका कमला ओली र झपट रावल बिजयी

कैलाली डेस्क लम्की, कैलाली नेकपा(एमाले) को ११ औँ महाधिवेशनमा कैलालीको लम्कीचुहा नगरपालिकाका कमला कुमारी ओली र झपट बहादुर रावल विजयी भएका छन् । काठमाण्डौमा सम्पन्न एमालेको ११ औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली लगायत

२०८२ पौस ३ गते १५:५३

लम्कीचुहामा नगरप्रमुख खेलकुद प्रतियोगिता व्यवस्थित रूपमा सञ्चालन

कैलाली डेस्क लम्की, कैलाली कैलालीको लम्कीचुहा नगरपालिका विद्यालय स्तरीय नगरप्रमुख तथा राष्ट्रपति खेलकुद प्रतियोगिता–२०८२ कैलालीको लम्कीचुहा नगरपालिका–२ स्थित राष्ट्रिय नमूना माध्यमिक विद्यालयमा व्यवस्थित रूपमा सञ्चालन भइ

२०८२ पौस ३ गते १३:५७

सुदूरपश्चिममा भोलि सार्वजनिक बिदा

कैलाली डेस्क लम्की, पुस ३ सुदूरपश्चिम प्रदेश सरकारले भुवा पर्वको अवसरमा पुस ४ गते प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारका अनुसार शुक्रवार परेका भुवा पर्वका दिन प्रदेशभरका सरकारी तथा सार्वजनिक निकायमा

२०८२ पौस ३ गते १२:२१

एमाले महाधिवशेन मतगणना : अध्यक्षमा ओलीको सुरुवाती अग्रता

कैलाली डेस्क लम्की, पुस ३ एमालेको जारी ११औं महाधिवेशनमा मतगणनाको प्रारम्भिक नतिजा आउन थालेको छ । भरखरै अपडेट गरिएको गणनाअनुसार अध्यक्षमा केपी शर्मा ओलीले १५६ मत ल्याएका छन् भने अर्का प्रत्यासी ईश्वर पोखरेलले ६६ मत प्राप्

२०८२ पौस ३ गते ११:०५

लम्की जेसिज क्रिकेट कपमा नयाँ इतिहासः संस्थागतको दबदबा तोड्दै राउमावि च्याम्पियन

अक्षर साथी लम्की, पुस २ कैलालीको लम्कीमा स्थित लम्की जेसीजले प्रत्येक वर्ष जिल्लाकै ठूलो धनराशि पुरस्कार रहेको क्रिकेट प्रतियोगिता आयोजना गर्दै आएको छ । विद्यालयहरूबीच प्रतिस्पर्धा हुने लम्की जेसिज क्रिकेट कपमा जिल्लाभर

२०८२ पौस २ गते ०९:२६

नगर प्रमुख सुशीला शाही छानिएकी ‘सि लिड्स आइकन’ के हो ? कसरी छानिन्छन् जनप्रतिनिधि ?

अक्षर साथी लम्की, मंसिर २३ नेपाली महिला जनप्रतिनिधिहरूको संघर्ष, उपलब्धि र योगदानलाई दस्तावेजीकरण गरी वृत्तचित्र, बहस र प्रविधिमूलक माध्यममार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रसारण गर्ने, महिला हक–अधिकारको संरक्ष

२०८२ मंसिर २४ गते १२:२३

लम्कीचुहाका संस्थागत विद्यालयबीच फुटबल प्रतियोगिता हुने

कैलाली पोष्ट डेस्क लम्की, मंसिर २० कैलालीको लम्कीचुहा नगरपालिकामा संस्थागत विद्यालयहरूबीच फुटबल प्रतियोगिता हुने भएको छ । लम्कीस्थित सिटी होटलमा शुक्रबार एक पत्रकार सम्मेलन गर्दै आयोजक विद्यालय लिटिल एन्जेल एकेडेमीले लम्

२०८२ मंसिर २१ गते १०:२७