मुख्यमन्त्री शाहले गरेका शिलान्यासका कुरा, कहिले हुन्छन् पूरा ?
अक्षर साथी लम्की, मंसिर २० सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाहले आफ्नो निर्वाचन क्षेत्र कैलाली–२ मा बिहीवार एकैपटक सातवटा महत्वपूर्ण योजनाको अनावरण तथा शिलान्यास गरे । मुख्यमन्त्री शाहले ‘चुनावी समयमा
२०८२ मंसिर २१ गते ०९:५३