देउसी–भैलो खेलेर सङ्कलित रकमले मानव सेवा आश्रमलाई खाद्यान्न र कपडा सहयोग
लम्की। चाडपर्व भनेको आफ्नो खुसी मात्र मनाउने अवसर होइन, अरूको अनुहारमा पनि मुस्कान ल्याउने अवसर हो भन्ने उदाहरण सहज युवा क्लब लम्कीचुहा–५, कैलालीले प्रस्तुत गरेको छ। तिहारको अवसरमा देउसी–भैलो खेलेर सङ्कलन गरेको रकमबाट क्
शुक्रबार, २७ कार्तिक २०८३ | Friday, 13 Nov 2026