समाचार
मालिका टेलिभिजनको फेसबुक पेज ह्याक
कैलाली संवाददाता | २०७९ जेठ २२ गते १४:५० मा प्रकाशित
कैलालीको लम्कीमा सञ्चालित मालिका एफ.एम ९९ मेगाहर्जले सञ्चालन गरेको मालिका टेलिभिजन फेसबुक पेज ह्याक भएको छ । टेलिभिजनका सञ्चालक रमेश बजगाईका अनुसार गए शनिबार राती देखि टेलिभिजनको पेज ह्याक भएको हो । ‘ह्याकर’ ले अनावश्यक म्यासेज गरिरहेको र सो म्यासेजको रिप्लाई नगर्न सञ्चालक बजगाईले अनुरोध गरेका छन् ।