समाचार
लम्कीचुहामा तटबनधको काम तिव्र गतिमा हुदै
प्रिन्स बि.क | २०७५ फाल्गुन २२ गते ०८:४८ मा प्रकाशित
कैलालीको लम्कीचुहा नगरपालिकाका विभिन्न खोलामा तटबन्धको काम तिव्र गतिमा भईरहेकको छ । नगरपालिका र रानि जमरा कुलरीया सिचाई आयोजनको सहयोगमा बाढीको उच्च जोखीममा रहेका लम्कीचुहाका रोरा खोला, सोहनपुर गाउँ, तल्लो चौरी,बार्ड नं ६ र वडा नं ३ मा हरीयो बन नेपालको सहयोगमा तटबन्धको काम भईरहेको छ ।
त्यस्तै लम्कीचुहा नगरपालिका वडा नं १ मा थपाmिपुर सि टोलमा काले सुनारको घर नजिक, वडा नं २ मा रोरा खोला ,वडा नं ३ मा व्यवस्थितनगरमा,वडा नं ७ को राष्ट्रिय मावि वामनपुरमा र वडा नं १० को पथरैया खोलमा पनि विश्व बैंकको सहयोगमा तटबन्ध हुदै छ ।