समाचार
रवी लाइ थप ५ दिन थुनामा राख्न अदालतको अनुमति
एजेन्सी | २०७६ भाद्र ३ गते १६:३३ मा प्रकाशित
भदौ ३, सालिकराम पुडासैनीको हत्या अभियोगमा सोधपुछको लागि जिल्ला प्रहरी कार्यालय चितवनले नियन्त्रणमा लिएका रबि लामिछाने,युवराज कंडेल र अस्मिता कार्कीलाई थप ५ दिन थुनामा राख्न जिल्ला अदालत चितवनले अनुमति दिएको छ ।