सुदूरपश्चिम प्रदेशको वित्तिय हस्तान्तरण : लम्कीचुहालाई जानकी भन्दा कम
अक्षर साथी | २०८२ आषाढ़ २ गते ११:४६ मा प्रकाशित
अक्षर साथी
लम्की/असार २
सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशका ८८ पालिकालाई बजेट विनियोजन गरेको छ । आफ्नो बजेट भाषणबाट प्रदेश सरकारले पालिकाहरूलाई आर्थिक वर्ष २०८२/०८३ को लागि ३४ करोड ४२ लाख ७७ हजार रुपैयाँ विनियोजन गरेको छ ।
वित्तिय हस्तान्तरण अन्तरगत विनियोजन गरिएको बजेटमा लम्कीचुहा नगरपालिकालाई जानकी गाउँपालिकाको भन्दा कम बजेट विनियोजन गरिएको छ ।
जानकी गाउँपालिकालाई चालुतर्फ ४ करोड ५८ लाख २५ हजार र पुँजीगततर्फ १ करोड १५ लाख गरी जम्मा ५ करोड ७३ लाख २५ हजार रुपैयाँ बजेट छुट्याइएको छ ।
त्यहीँ बेला, लम्कीचुहालाई भने चालुतर्फ १ करोड ७६ लाख ३३ हजार र पुँजीगततर्फ १ करोड ९५ लाख गरी जम्मा ३ करोड ६१ लाख ३३ हजार रुपैयाँ मात्र विनियोजन गरिएको छ ।
यसरी हेर्दा जानकीले लम्कीचुहाभन्दा २ करोड ११ लाख ९२ हजार रुपैयाँ बढी बजेट पाइएको छ । पछिल्लो वर्ष २०८१/०८२ को तुलना गर्दा लम्कीचुहाको बजेट यस वर्ष १ करोड ७८ लाख ७७ हजारले घटाइएको छ, जबकि जानकीको बजेट २ करोड ३३ लाख ७४ हजारले बढाइएको छ । बजेट घटबढको प्रमुख कारण सशर्त, विशेष र समपूरक अनुदान शीर्षकमा आएको फेरबदल हो ।
गएको वर्ष जानकी गाउँपालिकालाई सशर्त अनुदान अन्तर्गत ७३ लाख ७० हजार दिइएको थियो, जुन आगामी वर्षमा एकैचोटि बढाएर ३ करोड २० लाख पु¥याइएको छ । लम्कीचुहाको सशर्त तथा अन्य शीर्षकमा भने बजेट कटौती गरिएको छ ।
हेर्नुुस तालीका
cfly{s jif{ @)*@÷)*# |
|||
nDsLr'xf gu/kflnsf |
hfgsL ufpFkflnsf |
||
zLif{s |
/sd |
zLif{s |
/sd |
;dflgs/0f |
! s/f]8 &^ nfv ## xhf/ |
;dflgs/0f |
! s/f]8 ## nfv @% xhf/ |
;zt{ |
*% xhf/ |
;zt{ |
# s/f]8 @) nfv |
ljif]z |
) |
ljif]z |
&% nfv |
;dk'/s |
! s/f]8 |
;dk'/s |
$% nfv |
hDdf |
# s/f]8 ^! nfv ## xhf/ |
hDdf |
% s/f]8 &# nfv @% xhf/ |
cfly{s jif{ @)*!÷)*@ |
|||
nDsLr'xf gu/kflnsf |
hfgsL ufpFkflnsf |
||
zLif{s |
/sd |
zLif{s |
/sd |
;dflgs/0f |
! s/f]8 &% nfv () xhf/ |
;dflgs/0f |
! s/f]8 #) nfv *! xhf/ |
;zt{ |
! s/f]8 &! nfv &) xhf/ |
;zt{ |
&# nfv &) xhf/ |
ljif]z |
@% nfv |
ljif]z |
$) nfv |
;dk'/s |
! s/f]8 ^& nfv %) xhf/ |
;dk'/s |
(% xhf/ |
hDdf |
% s/f]8 $) nfv !) |
hDdf |
# s/f]8 #( xhf/ %! xhf/ |