देश
माइतीघर मण्डलाबाट डा. निकोलस भुसालसहित तीन जना पक्राउ
प्रशासक | २०८२ असोज २३ गते ११:५५ मा प्रकाशित
काठमाडौँको माइतीघर मण्डलाबाट प्रहरीले डा. निकोलस भुसाललाई पक्राउ गरेको छ।
भुसाल र सञ्जीव दाहालसहित ३ जना पक्राउ परेका हुन्।पक्राउ परेकाहरूलाई अहिले जिल्ला प्रहरी परिसर काठमाडौँमा राखिएको छ।
माइतीघर क्षेत्रमा डा. भुसालको नेतृत्वमा शान्तिपूर्ण प्रदर्शन हुने बताइएको थियो।